एनजीओको नाममा ठगी !
काठमाडौं, १७ साउन । जिल्ला प्रहरी कार्यालय कैलालीले दलितमैत्री गरिबी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै ‘सयौंजना’लाई ठगी गरेको आरोपमा तीनजना महिलालाई पक्राउ गरेको छ । प्रहरी बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनैजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–५, गेटाकी ३२ वर्षीया कल्पना बोगटी, कन्चनपुरको कृष्णपुर नगरपालिका वडा […]
२०७५ श्रावण १७ गते, बिहीबार