वडाध्यक्षले कुटाई खाए
काठमाडौं, १६ पुस । सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीय युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरा महेन्द्र शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख भावेश रिमालले दिएको जानकारीअनुसार वडाध्यक्ष चन्द्रबहादुर शाहीले डिलबहादुर शाहीलाई सडक निर्माणका लागि जिम्मा दिएका थिए । स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर […]
२०७४ पुष १६ गते, आईतवार