सरस्वती क्लबका पूर्वकप्तान चोरीको आरोपमा पक्राउ
काठमाडौं , ६ वैशाख । सरस्वती युथ क्लबका पूर्व कप्तान दिपेश श्रेष्ठ चोरीको आरोपमा पक्राउ परेका छन् । मोबाइल, ल्यापटप लगायतका सामग्री चोरी गरेर विक्री वितरण गर्ने कारोबारी सक्रिय रहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रेष्ठले चोरीको सामान […]
२०७५ बैशाख ६ गते, बिहीबार