श्रीपुरमा भीषण आगलागी
काठमाडौं, चैत १८ । सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरमा भएको भीषण आगलागी भएको छ । नेपाल र भारतको सीमाना पर्ने श्रीपुरको मुसलमान वस्तीमा भएको सो आगलागीमा १६ घर जलेका छन् । आगलागीवाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षाकर्मीसहित नेपाल र भारतको दमकलले आगलागी नियन्त्रणमा लिन सफल भएका थिए । […]
२०७४ चैत्र १८ गते, आईतवार