ट्र्याक्टर दुर्घटना चालकको मृत्यु, तीन जना घाइते
काठमाण्डौ , २७ चैत । रोल्पाको सुनछहरी गाँउपालिका–५ कसलामा गएराति ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।मृत्यु हुनेमा रोल्पा नगरपालिका–३ सिमलवाङका ३२ वर्षीय गणेश बुढा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । सोही दुर्घटनामा ट्र्याक्टरमा सवार लुंग्री गाँउपालिका–५ स्यारका १६ वर्षीय बिक्रम सुनार, १८ वर्षीय […]
२०७४ चैत्र २७ गते, मंगलवार