समाज

रातोभाले रिसोर्टबाट २० जुवाडे पक्राउ

काठमाडौं, ७ माघ । भक्तपुर नगरपालिका–२ कमलविनायक, भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले शुक्रबार २० जना जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलाउने रिसोर्टका सन्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का […]

२०७३ माघ ७ गते, शुक्रबार

भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु

काठमाडौँ, ६ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालेको छ । पहिलो किस्ता पाएर घर निर्माणमा तोकिएको मापदण्ड पूरा गर्ने भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गोरखाका भूकम्पपीडितले दोस्रो किस्ताको रकम प्राप्त गर्न थालेका छन् । पहिलो किस्ताबाट तोकिएको मापदण्ड पूरा गरेर निजी […]

२०७३ माघ ६ गते, बिहीबार

१३ फिट लामो अजिंगर भेटियो

काठमाडौं,५ माघ । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे्र सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिंगर फेलापरेको छ । रामपुर ठोक्सिलाको माछापुछ्रे्र वनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिंगर हालै स्थानीय वन हेरालुले फेलापारेको जिल्ला वन कार्यालय उदयपुरका प्रमुख श्रीप्रसाद बरालले बताएका छन् । फेलापारिएको उक्त अजिंगरलाई आफूले […]

२०७३ माघ ५ गते, बुधबार

इन्टरपोल सम्मेलन हुदै

काठमाडौं, ५ माघ । आजदेखि अन्तराष्टिय प्रहरी संगठन इन्टरपोलको एसिय प्रशान्त क्षेत्रीय सम्मेलन सुरु हुदै छ । काठमाडौंमा हुने तीन दिने सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५५ देशका प्रहरी प्रमुख सहित २ सय ५० जना भन्दा बढीको सहभागिता हुने बताइएको छ । सम्मेलनमा अन्य विभिन्न सम्बन्धित संघ संस्थाहरुले पनि सहभागिता जनाउने नेपाल […]

२०७३ माघ ५ गते, बुधबार

सिंहदरबार पुनःनिर्माणका लागि अध्ययन टोली बन्ने

काठमाडौँ, ४ माघ । सिंहदरबारको पुनःनिर्माणबारे अध्ययन गर्न विज्ञहरू सम्मिलित समिति गठन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार युनेस्को र जापानी संस्था जाइकाले प्राविधिक सहयोग गर्दै सिंहदरबार नभत्काएरै पुनःनिर्माण गर्न […]

२०७३ माघ ४ गते, मंगलवार

काठमाडौं उपत्यका भासिने खतरा

काठमाडौं, ३ माघ । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन् । भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी निकालिएको छ […]

२०७३ माघ ३ गते, सोमबार

भक्तपुरमा यातायात कार्यालय सञ्चालनमा

काठमाडाैँ, २ माघ । यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी आजबाट शाखा कार्यालय खोलेको छ । अरनिको राजमार्गसँगै रहेको सो कार्यालय आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन्। देशभरीका सवारी चालक अनुमति पत्र अनलाइनबाटै दिन सरकारले तयारी गरेको बताउँदै उनले भने,“सवारी चालक अनुमति पत्रका लागि […]

२०७३ माघ २ गते, आईतवार

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं, २ माघ । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । नेपालमा प्रत्येक वर्षको माघ २ गते यो दिवस मनाउने गरिन्छ । विसं १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यद्यपि, यसबीचमा नेपालमा गएका ठूला साना थुपै्र भूकम्पले धनजनमा ठूलो क्षति पुर्‍याएको छ । गत […]

२०७३ माघ २ गते, आईतवार

एमआरआरद्वारा ११५ थान ब्ल्याङ्केट वितरण

काठमाडौं, २ माघ । सामाजिक संजालको समूह एमआरआरले महोत्तरी जिल्लाको औरहि गा.वि.स. स्थित वडा नं २, ३ र ५ मा रहेको मुसहर बस्तीमा ११५ थान ब्ल्याङ्केट वितरण गरेको छ । समूहका कार्यक्रम व्यवस्थापक बिक्रम के.सी. ले समूहको पाँचौ वार्षिकोत्सवको अवसरमा अघि सार्नुभएको “एमआरआर लभ बैंकसहयोग जम्मा गर्नुस्, माया र आशीर्वाद पाउनुहोस्” फिल्मकर्मी निश्चल बस्नेतले कपडा […]

२०७३ माघ २ गते, आईतवार

नुवाकोटको गोरुजात्रा

काठमाडौं, १ माघ । माघेसङ्क्रान्तिको अवसरमा नुवाकोटको तारुका क्षेत्रमा गोरु जुधाएर मनोरञ्जन लिने प्रचलन झण्डै दुई सय वर्ष पुरानो हो । तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह आफ्नो मावली घर नुवाकोटको तारुका जाँदा भान्जालाई मनोरञ्जन दिन मामाहरूले आफ्नो गोठमा पालेको अजङ्गको साँढे जुधाएका थिए भन्ने स्थानीय बयोवृद्धहरू बताउँछन् । देशका विभिन्न भागमा कुनै समय भाले, राँगा […]

२०७३ माघ १ गते, शनिबार