समाज

आज विद्युतीय सुरक्षा दिवस

काठमाडौं, २५ चैत । आज विद्युतीय सुरक्षा दिवस ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशको समृद्धिमा सहयोग ‘ भन्ने नाराका साथ मनाउँदैछ । दिवसका अवसरमा आज विद्युत प्राधिकरण र सोसाइटी अफ ईलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको प्राधिकरणले जनाएको छ । दिवशका अवसरमा प्राधिकरणले प्रभातपफेरीकाे अायाेजना गरेकाे छ । साे लगतै […]

२०७३ चैत्र २५ गते, शुक्रबार

महिला प्रहरीलाई सार्वजनिक स्थलमै दुर्व्यवहार

काठमाडौं, २४ चैत । डीएसपी केदार रजौरेले अाफ्नै महिला प्रहरी जवानलाई दुर्व्यवहार गरेका छन् । डीएसपी रजौरेले महिला प्रहरी जवान रेखा कुँवरलाई सार्वजनिक स्थलमै दुर्व्यवहार गरेका हुन् । इलाका प्रहरी कार्यालय नौमुले दरबन्दी भई हाल जिप्रकामा कार्यरत कुँवरले यही २० चैत्र गते डिएसपी चुल्ठो समाएर दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएकी छिन् । […]

२०७३ चैत्र २४ गते, बिहीबार

देशभर जम्मा १० हजार बेरोजगार !

काठमाडौं, २४ चैत । हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजिका लागि विदेसिने नेपालमा देशभर जम्मा १० हजार जनामात्रै बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ । श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो तथ्यांक आर्थिक वर्ष ०७३÷७४ को ८ महिना […]

२०७३ चैत्र २४ गते, बिहीबार

आज रामनवमी

काठमाडौं, २३ चैत । आज चैत शुक्ल नवमी अर्थात रामनवमी । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज यो पर्व मनाईंदै छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन […]

२०७३ चैत्र २३ गते, बुधबार

हात्तीको आक्रमणबाट सात जना घाइते

काठमाडौं,२२ चैत । आज विहान करिब दश बजेको समयमा बजारभित्र प्रवेश गरेको जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा सात जना घाइते भएका छन् । कोशी टप्पु बन्य जन्तु आरक्षबाट आएको जङ्गली हात्तीको आक्रमणबाट सङ्गीत साह, रोशन झा, कालीचरण दास, नविना खातुन, सञ्जय साफी, ईर्साद अली र बसन्त मण्डल घाइते भएका हुन् । घाइतेमध्ये रोशन […]

२०७३ चैत्र २२ गते, मंगलवार

आज चैते दशैं

काठमाडौं, २२ चैत । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं । शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस पर्वलाई मनाउने गरिएको छ । वर्षमा दुई पटक चैत र असोजमा मनाइने दशैंका अवसरमा गरिने दुर्गा पूजाको पनि विशेष महत्व छ । यस दिन घरघर […]

२०७३ चैत्र २२ गते, मंगलवार

हर्न बजाउनेलाई ५ हजार जरिवाना

काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाको पहलमा उपत्यकालाई हर्न निषेध गरिने भएको हो । नयाँ वर्ष २०७४ को अागमनसँगै काठमाडौं उपत्यकाभित्र सवारी साधनहरुले हर्न बजाउन नपाएने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख ईश्वरराज पौडेलका अनुसार ०७४ को वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने भएका छन् […]

२०७३ चैत्र २१ गते, सोमबार

चैती छठ मनाइदै

काठमाडौं, २० चैत । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज चैत्र शुक्ल षष्ठीका साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइदैछ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ चैती छठ […]

२०७३ चैत्र २० गते, आईतवार

बुद्धकृष्ण जिब्रो छेड्न तयार

काठमाडौं, १७ चैत । मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन । जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन् । उनले यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका छन । २०६६ सालमा घरमा श्रीमती सुत्केरी भएपछि […]

२०७३ चैत्र १७ गते, बिहीबार

१० लाखभन्दा बढीको कारोबार चेकवाट गर्नु पर्ने

काठमाडौं, १६ चैत । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ । गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको हो । यो व्यवस्था लागू भएपछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको […]

२०७३ चैत्र १६ गते, बुधबार