उपभोक्ता ठग्दै डिडिसी
काठमाडौँ, ११ साउन । दुग्ध विकास संस्थान (डिडिसी) ले आधा लिटर दूध बेच्दा ११० मिलिलिटर दूध घटी बेच्ने गरेको तथ्य फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौंले नाप जाँच गर्दा दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले […]
२०७३ श्रावण ११ गते, मंगलवार