समाज

युनेस्कोका महानिर्देशक नेपाल आउँदै

काठमाडौं, ४ वैशाख । भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापना प्रक्रियाबारे जानकारी लिने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को)का महानिर्देशक इरिना बाकोभा नेपालको तीन दिने औपचारिक भ्रमणमा आइतबार यहाँ आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

२०७३ बैशाख ४ गते, शनिबार

भारी बोकेर पढाइ खर्च !

काठमाडौ, ४ बैशाख । शैक्षिक सत्र २०७२ को वार्षिक परीक्षा सकिनासाथ सोलुखुम्बु कोसीपारिका बुङ, छेस्काम, गुदेल, लोखिम, वाकु लगायत गाविसका विद्यार्थी भारी बोक्न सगरमाथा क्षेत्र अर्थात् खुम्बुतिर लागेका छन् । नयाँ शैक्षिक सत्रका लागि पोसाक र कापी-कलम जुटाउनु उनीहरु भारी बोक्न बाध्य छन । यति बेला पर्यटकीय मौसम भएको कारण कोसीपारिका कक्षा ७, ८, ९ […]

२०७३ बैशाख ४ गते, शनिबार

अन्नपूर्ण दैनिकको कार्यालयमा आक्रमण

काठमाडौं, ४ वैशाख । गएराति अज्ञात समूहले अन्नपूर्ण पोस्टको तीनकुनेस्थित कार्यालयमा आक्रमण गरेको छ । शुक्रबार राति अज्ञात समूहले कर्पोरेट टावरको दोस्रो तल्लाको उत्तरतर्फको झ्यालमा ढुंगा र इँटाले हानेका हुन् । आक्रमणबाट कार्यालयको दुईवटा झ्यालको शिशामा क्षति पुगेको छ । अन्नपूर्णको कार्यालयमा ढुंगा हानेपछि आक्रमणकारी समूह बागमीत किनारतर्फ भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि […]

२०७३ बैशाख ४ गते, शनिबार

चट्याङ लागेर एकको मृत्यु, २ घाईते

काठमाडौ, ३ बैशाख । ताप्लेजुङमा चट्याङ लागेर ताप्लेजुङ नगरपालिका ४ निवासी विष्णुमाया राजभण्डारीको मृत्यु भएको छ भने फुरुम्बु गाविस २, माङयुङका एक दम्पती सुकबीर र मोतीमाया भट्टराई घाईते अवस्थामा ताप्लेजुङ अस्पतालमा उपचार गराईरहेका छन् । दिउँसो पानी परेपछि अगेनामा मकै भुट्दै गर्दा फुरुम्बु गाविस २, माङयुङका सुकबीर र मोतीमाया भट्टराईलाई चट्याङले लागेको हो । यता […]

२०७३ बैशाख ३ गते, शुक्रबार

कराते खेलाडी अनु , जस्तो नाम त्यस्तै काम

काठमाडौं । थाप्रेक ९ नुवाकोटमा बुबा कृष्ण बहादुर अधिकारी र आमा लक्ष्मी अधिकारिको कोखबाट बि.स.२०५१/८/२५ मा जन्मिएकी अनु अधिकारीले अहिलेसम्म रास्ट्रिय तथा अन्तरास्ट्रिय गरि झन्डै दर्जन बढी गेम खेलिसकेकी छ्न। २००७ बाट कराते खेल्न शुरु गरेकी अनुले अहिले सम्म रास्ट्रिय तर्फ ६औ नेसनल गेम धनगढी त्यस्तै लुम्बिनी नेसनल च्याम्पियनसीपमा गोल्ड मेडल हासिल गरिसकेकी छ्न भने […]

२०७३ बैशाख ३ गते, शुक्रबार

आज राम नवमी

काठमाडौं, ३ वैशाख । हरेक वर्षको चैत शुक्ल नवमीमा झैँ यस बर्ष पनि आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी आज रामनवमी पर्व मनाईंदै छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ । असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा […]

२०७३ बैशाख ३ गते, शुक्रबार

छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

काठमाडौँ, २ वैशाख । ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्केर नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले । भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती उनी भूकम्पमा परी आफैँ […]

२०७३ बैशाख २ गते, बिहीबार

आजदेखि सुशीला कार्की का.मु. प्रधानन्यायाधीश

काठमाडौं, २ वैशाख । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी सम्हाल्दैछिन् । नेपालको न्यायिक इतिहासमा न्यायपालिकाले महिला नेतृत्व पाएको यो पहिलो अवसर हो । उमेर हदका कारण प्रधानन्यायाधीशबाट कल्याण श्रेष्ठ सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हाल्न लागेकी हुन् । कार्कीले आजदेखि मुद्दाको इजलास तोक्नेलगायतका […]

२०७३ बैशाख २ गते, बिहीबार

आज चैते दशैं

काठमाडौ, २ बैशाख । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं, आज दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । यसअघि चैतमै पर्ने गरेको यो पर्व तिथि धकेलिएका कारण यो वर्ष भने बैशाखमा परेको हो । चैते दसैँको दिन काठमाडौंका […]

२०७३ बैशाख २ गते, बिहीबार

आजबाट नयाँ वर्ष

काठमाडौं, १ वैशाख । आजबाट नयाँ वर्ष २०७३ साल शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । यो नै विक्रम सम्वत्को पहिलो दिन हो । आज विक्रम संवत् २०७३ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन […]

२०७३ बैशाख १ गते, बुधबार