समाज

राजनीतिक नेतृत्व व्यक्तिगत लाभमा लागे : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौ, ३० चैत । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान अवस्थाप्रति चिखो आलोचना गर्दै राजनीतिक नेतृत्व व्यक्तिगत लाभमा लागेको आरोप लगाएका छन् । नयाँ वर्षको अवसरमा वक्तव्य जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले भाषा, धर्म, संस्कृतिमाथि प्रहार भइरहेको भन्दै नेपालीबीच फाटो ल्याएर राज्य संयन्त्र व्यक्तिलगत लाभमा दुरुपयोग गरेको आरोप लगाएका हुन् । नयाँ वर्षको अवसरमा ज्ञानेन्द्रबाट जारी […]

२०७२ चैत्र ३० गते, मंगलवार

यसरी बित्यो २०७२

काठमाडौं । भूकम्प, संविधान, नाकाबन्दीलगायतका महत्वपूर्ण घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो । विसं २०७२ सुरुवातसँगै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो । यस वर्षको सुरु मै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ […]

२०७२ चैत्र ३० गते, मंगलवार

प्रेम गर्दा ज्यान गुम्यो

काठमाडौं, २९ चैत्र । जुम्लामा युवतीको विषयलाई लिएर एक युवकको हत्या भएको छ । चन्दननाथ नगरपालिका १५ का १९ वर्षका राजेश न्यौपानेको ढुंगाले थिचेर हत्या भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइलाराले जानकारी दिए । जिल्लाको छुमचौर ४ तालकोट भन्ने ठाउँमा लखेटी लखेटी ढुंगाले थिचेर राजेशको हत्या भएको कोइरालाले बताए । घटनामा संलग्न भएको आरोपमा ७ […]

२०७२ चैत्र २९ गते, सोमबार

अब उपत्यकाका सबै उपभोक्तालाई ग्यास

काठमाडौं, २९ चैत । आजदेखि काठमाडौं उपत्यकाका सबै उपभोक्तालाई ग्यास पुर्‍याउन एकहप्तासम्म अभियान सञ्चालन भएको छ । ग्यास उद्योगीले एक हप्ताभित्र सबै उपभोक्तालाई खाना पकाउने ग्यास उपलब्ध गराउन अभियान सञ्चालनमा ल्याएका हुन् । अभियानको पहिलो दिन सोमबार भक्तपुरका सबै डिलरमा ग्यास पुर्‍याउने र बिहान ११ बजेदेखि वितरण थाल्ने तयारी भएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद […]

२०७२ चैत्र २९ गते, सोमबार

बिस्केटको रथले च्यापेर मृत्यु

काठमाडौँ, २८ चैत । भक्तपुरमा शनिबारदेखि सुरु भएको बिस्केट जात्राको रथ तान्ने क्रममा घाइते भएका लक्ष्मीप्रसाद त्यातको ज्यान गएको छ । घाइते भक्तपुर सुकुलढोकाका ४४ वर्षका त्यातको उपचारको वीर अस्पताल ट्रमा सेन्टरमा शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ । रथ तान्ने क्रममा घाइते भएका अरुको उपचार भइरहेको छ । शनिबार बिहान बिभिन्न चरणको पूजा […]

२०७२ चैत्र २८ गते, आईतवार

अझै पनि तानेरै बिहे !

काठमाडौँ, २७ चैत । गोर्खा हिमाल पारीको गाविस बिही–९ ड्याङकी २४ वर्षीय युवती हुन् पेमा लामा । उनी अहिले मानसिक तनावमा छिन् । वैदेशिक रोजगारीमा पाँच वर्ष लेबनानमा बसेर फर्केकी उनलाई युवा समूहले राति जबर्जस्ती घरबाट तानेर लगी दुईजनाको पत्नी भएको घोषणा गरिएको छ । यो त्यहाँको सामाजिक परम्परा भए पनि त्यसलाई सहजै स्वीकार्न उनको […]

२०७२ चैत्र २७ गते, शनिबार

बालुवा चालेर गुजारा !

काठमाडौँ, २६ चैत । कञ्चनपुरको महाकाली नदी किनार बस्तीका स्थानीय बासिन्दा गिट्टी, बालुवा चालेर आफ्नो गुजारा गर्न बाध्य भएका छन् । नदीमा आएको बाढीले खेतमा बालुवा थुपारेपछि अन्न उत्पादन नहुँदा उनीहरु गिट्टी, बालुवा चालेर गुजारा गर्न बाध्य भएका हुन् । महाकालीमा आउने बाढीले हरेक वर्ष नदी किनारमा रहेका सयौं बिघा उब्जाउ जमिनमा बालुवा थुपार्ने गरेको […]

२०७२ चैत्र २६ गते, शुक्रबार

आजबाट नयाँ संवत्सर, विश्वलाई राम्रो फल मिल्ने

काठमाडौ, २६ चैत । चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु हुँदैछ । सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदादेखि बिहीबारसम्म कीलक नामको संवत्सर परेकाले नेपाललगायत पृथ्वीका विभिन्न भागमा नराम्रो फल मिलेको समितिका अध्यक्ष एवम् […]

२०७२ चैत्र २६ गते, शुक्रबार

विक्रम बाबा मेला सुरु

काठमाडौं, २५ चैत । चितवन राष्ट्रिय निकुञ्ज मुख्यालयमा हरेक वर्ष लाग्ने विक्रम बाबा मेला आजदेखि सुरु भएको छ । चैते दशैको अवसरमा हरेक वर्ष सो क्षेत्रमा विक्रम बाबा मेला लाग्ने गर्दछ । मेलामा विहानै देखि दर्शनालुको उल्लेख्य सहभागिता रहेको आयोजनकले जनाएको छ । मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु रहेका छन् । मेलामा बनभोज […]

२०७२ चैत्र २५ गते, बिहीबार

आज घोडे जात्रा

काठमाडौं, २५ चैत । आज चैत्र कृष्ण औंशी अर्थात घोडे जात्रा । काठमाडौ उपत्यकामा यो पर्व मनाईदैछ । उपत्यकाका नेवार समुदायले यस दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन् । घोडे जात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्दैछ । यस क्रममा नेपाली सेनाले शारीरिक व्यायाम, जिम्नाष्टिक, अश्वकला, मोटरसाईकल खेल र युद्धकलाको प्रदर्शन गर्ने […]

२०७२ चैत्र २५ गते, बिहीबार