समाज

सिक्री लुट्दै हिड्ने पक्राउ

काठमाडौँ, ६ जेठ । प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले महिलाले घाँटीमा लगाएको सिक्री लुटेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने ३० बर्षीय लाल बहादुर महरालाई पक्राउ गरेको छ । बा ३३ प २७०९ नम्बरको मोटरसाइकलमा सवार महराले बुधबार भोटेचौर– १ बस्ने ६० बर्षीया दिपा कुमारी चौलागाईलाई जरसिहंपौवाबाट शंकरापुर नगरपालिका–६ कात्तिकेसम्म लिफ्ट दिन्छु भनी कात्तिके नजिकै एकान्त […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

प्रेस चौतारीको राष्ट्रिय अधिवेसन सुरु हुदै

काठमाडौ, ६ जेठ । प्रेस चौतारी नेपाल आठौंँ राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौमा सुरु हुँदैछ । एमाले निकट पत्रकारको संस्था प्रेस चौतारीको आज उद्घाटन र भोलिदेखि बन्दसत्र सुरु हुनेछ । महाधिवेशनको नारा ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ रहेको छ । अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

खानेपानी आयोजनाको निर्वाचनमा एमालेको लज्जास्पद पराजय

काठमाडौँ, ५ जेठ । उदयपुर जिल्लाको राजनीतिक माहोलको केन्द्रभागमा रहेको त्रियुगा साना सहरी खानेपानी आयोजनाको गत शनिबार सम्पन्न निर्वाचनमा पार्टी भित्रको अन्तरघातका कारण एमाले पक्षधर उम्मेदवार भारी मतअन्तरले पराजित भएका छन् । मतपरिणाम अनुसार एमाले उम्मेदवार त्रियुगा नगर कमिटीका उपाध्यक्ष युवराज राई नेपाली काँग्रेसका १७ नम्बर वडा सभापतिसँग २ सय ९४ मतको फरकले पराजित भए […]

२०७३ जेष्ठ ५ गते, बुधबार

परवलमा रङ दलेर बेच्ने गिरोह पक्राउ

काठमाडौं, ५ जेठ । नेपालगन्जस्थित थोक तरकारी बजारबाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको चार बोरा परवलसहित तीनजना भारतीयलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार बासी परवललाई हरियो रङ दलेर बिक्री गर्ने गिरोहमध्येका भारतीय नागरिक लाकराम सोनकर, कृपाराम सोनकर र लखीराम सोनकरलाई पक्राउ गरिएको हो । बाँकेको सीमापारी भारतीय बजार रुपैडिया थोक […]

२०७३ जेष्ठ ५ गते, बुधबार

नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडौं, ५ जेठ । हिजोदेखि एकातर्फी सञ्चालन हुँदै आएको मुग्लिन नारायणगढका सवारीसाधन आज बिहान पहिरो हटाएपछि दुबैतर्फी सञ्चालनमा आएको छ । सडक सुचारु भएपछि रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो । आज बिहानबाट भने दुईतर्फी बाटो खुलेपछि यातायात […]

२०७३ जेष्ठ ५ गते, बुधबार

अमेरिकी भिसाका लागि कागजी प्रक्रिया घटाइदै

काठमाडौ, ४ जेठ । अमेरिकी दूतावासले यही जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले जनाएको छ । आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ४ जेठ । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी ठगी गरेको आरोपमा सङ्खुवासभा, चैनपुर गाविस घर भई हाल ललितपुरको तिब्बतियन क्याम्पमा बस्दै आएका जम्बा भोटेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई विभिन्न प्रलोभनमा पारी विभागको प्रहरी नायब निरीक्षकमा जागिर लगाइदिने भनी राईबाट रु चार लाख ५० हजार र […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

कारागार व्यवस्थापन सूचना प्रणाली लागू

काठमाडौं, ४ जेठ । कारागार व्यवस्थापन विभागले ‘कारागार व्यवस्थापन सूचना प्रणाली’को स्थापना गरेको छ । मुलुकमा विभिन्न अपराध गरेबापत जेल सजाय भोगेका कैदीबन्दीको तथ्याङ्क सजिलै थाहा पाउन यो प्रणाली लागू गरिएको बताइएको छ । एउटा कैदीबन्दीको नाममा अर्को कैदीबन्दीले भुक्तान पाउने र जेलमुक्त हुने गरेपछि कारागार व्यवस्थापन विभागले यस्तो सूचना प्रणाली स्थापना गरेको हो । […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

कोषको कार्यक्रम बढी प्रभावकारी भएको विश्व बैंकको भनाइ

काठमाडौँ, ३ जेठ । आदिवासीको उत्थानसम्बन्धी विभिन्न कार्यक्रममध्ये गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रम निकै प्रभावकारी रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले संसारभर सञ्चालन गरेका कार्यक्रमको मूल्याङ्कनका आधारमा हालै आफ्नो वेभसाइटमा प्रकाशित आलेखमा नेपालमा कोषले सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमबाट आदिवासीका बासिन्दा बढी लाभान्वित भएको देखाएको छ । बैंकले सन् २०१४ मा गरेको एक […]

२०७३ जेष्ठ ३ गते, सोमबार

आज २३ औं मदन–आश्रित स्मृति दिवस

काठमाडौ, ३ जेठ । आज २३ औं मदन–आश्रित स्मृति दिवस । २०५० सालमा जीप दुर्घटनामा निधन भएका नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरेको छ । एमालेले आज बिहान पुरानो केन्द्रीय कार्यालय बल्खुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी […]

२०७३ जेष्ठ ३ गते, सोमबार