हावाहुरी चल्ने मौसम भएकाले सावधानी अपनाउ : पौडेल
काठमाडौं, ११ चैत । आज बेलुकीपख पहाडी क्षेत्रको मौसम आशिंक बदली हुने अनुमान गरिएको मौसमविद वरुण पौडेलले बताए । दिउँसो सफा रहेपनि बेलुकीपख पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने संभावना रहेको उनको भनाई छ । अहिले हावाहुरी चल्ने मौसम भएकाले सावधानी अपनाउनपनि उनले आग्रह गरेका छन् । मौसमविद पौडेलका अनुसार स्थानीय वायुको […]
२०७२ चैत्र ११ गते, बिहीबार