तराईका जिल्ला अझै अशान्त
काठमाडौ २८ भदौ । संविधानसभामा संविधान निर्माणको प्रक्रिया भटाभट भइरहँदा तराई क्षेत्रमा भने आनदोलनको क्रम कायमै छ । हिजो दिनभर तनावग्रस्त बनेको रौतहटको गौर क्षेत्र अहिले केहि शान्त रहेको छ । स्थानिय प्रशासनले आइतबार रातीबाट कफ्र्यु हटाएसंगै गौरमा प्रदर्शन रोकिएको हो । तर कर्फ्यु हटेपनि यहांका सरकारी कार्यालय र बिद्यालय खुल्न सकेका छैनन् । बजारमा […]
२०७२ भाद्र २८ गते, सोमबार