अग्निपीडितलाई तत्काल राहत प्रदान गर्ने निर्णय
काठमाडौँ १० चैत । फुङलिङमा भएको आगलागीसम्बन्धी छलफल गर्न मंगलबार बिहान बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले तत्काल गर्न सक्ने उद्धार तथा राहत वितरणका विषयमा विभिन्न निर्णयहरु गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डम्वरुप्रसाद निरौलाका अनुसार बैठकले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य […]
२०७१ चैत्र १० गते, मंगलवार