सल्यानमा आमहडताल
काठमाडौँ , २५ साउन । सल्यानलाई प्रदेश नम्बर ५ मा राख्न माग गर्दै अनिश्चितकालिन आमहड्तालको घोषणा गरिएको छ । त्यहाँका स्थानीय रजानीतिक दल, युवा संगठन, सल्यान रुकुम बस यातायात व्यवसायी समिति, उद्योग बाणिज्य संघ र नागरिक समाजले गरेको अनिश्चितकालिन आम हड्ताललाई अरु संघसंस्थाले पनि समर्थन जनाएका छन् । ६ प्रदेशमा राख्दा आर्थिक विकासमा असर पर्ने […]
२०७२ श्रावण २५ गते, सोमबार