भित्रियो यस वर्षको मनसुन
काठमाडौ, २७ असार । यस वर्षको मनसुन भित्रियपछि पानीपर्ने क्रम बढ्न थालेको छ ।अहिले देशको पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । दिउँसोसम्ममा पानीपर्ने क्रम देशैभर चल्ने मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार मनसुन सक्रिय हुँदै गएकाले पानी पर्नेक्रम बढ्नेछ । अहिले काठमाडौ उपत्यकामा पनि पानी परिरहेको छ । काठमाडौको तापक्रम […]
२०७१ असार २७ गते, शुक्रबार