प्रहरीबाटै सार्वजनिक जग्गा अतिक्रमण भएको खुलासा, ‘सर्वोच्चका न्यायाधीशको समेत संलग्नता’
काठमाडौं, १८असार । काठमाडौंको गोंगबु गाविस वडा नम्बर ८ महादेवटारमा रहेको झन्डै २१ रोपनी सार्वजनिक जग्गा मिचेर केही व्यक्तिहरुले कम्पाउण्ड पर्खाल लगाएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् ।गोंगबु महादेवटारका बासिन्दाले आज राजधानीमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतका न्यायाधीश गोपालप्रसाद पराजुलीसँगको मिलेमतोमा उक्त जग्गा मिच्ने र व्यक्तिको नाममा सार्ने काम भइरहेको आरोप लगाए ।उनीहरुका अनुसार […]
२०७१ असार १८ गते, बुधबार