पत्रकार महासंघ र एशोसिएटविच छलफल
काठमाडौ। नेपाल पत्रकार महासंघ र एशोसिएट संस्थाका अध्यक्षविच बुधवार छलफल भएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा भएको छलफलमा एशोसिएट संस्थाका दश अध्यक्ष एवं प्रतिनिधीहरुको सहभागीता थियो ।आगामी २९ असारमा हुने महासंघको केन्द्रिय बैठकले महासंघको तीनवर्षो कार्ययोजना तयार पार्दैछ । कार्ययोजना तयार पार्नु अगाडी एशोसिएट संस्थाहरुको सुझाब संकलन गर्दै कार्यक्रम तयार पार्न र […]
२०७१ असार २६ गते, बिहीबार