देशभरको मौसम बदली
काठमाडौं, १७ फागुन ।आज देशकाअघिकंस ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा गएरातिदेखि नै हल्का वर्षा भएको छ । उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको छ ।यो क्रम आज दिनभरी नै चल्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद विद्यारत्न शाक्यका अनुसार अझै एक दुई दिन मौसम बदली हुनेछ । […]
२०७० फाल्गुन १७ गते, शनिबार