लागुपदार्थ ओसार पसारविरुद्धको दिवस मनाइँदै
काठमाडौ, १२ असार । आज लागु पदार्थ ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।लागु पदार्थ प्रयोगले मान्छेको शारीर, दिमाग र सामाजिक प्रतिष्ठामा समेत असर पर्छ । तर भारतसँगको खुल्ला सीमा र युवा बेरोजगारीले नेपालमा लागुपदार्थको दुरुपयोग र कारोबार घट्न सकिरहेको छैन । लागु पदार्थको कुल कारोबारमध्ये अहिलेसम्म जम्मा १२ प्रतिशतलाई मात्र प्रहरीले […]
२०७१ असार १२ गते, बिहीबार