नेकपा गुल्मीद्वारा ४ रोपनी जग्गामा सुन्तला रोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले सुन्तला रोपण गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसार नेकपा गुल्मीले नयाँ गाउँको राहालेमा ४ रोपनी जग्गामा २ सय बिरुवा सुन्तला रोपण गरेको बताएको छ ।नेकपाले हरेक बर्ष असार १० देखि ३० गतेसम्म ‘श्रम विदा’ दिएर नेता कार्यकर्तालाई अनिवार्य उत्पादनमा जोडिने नीति अनुसार यसबर्ष गुल्मीको पिपलधारामा सुन्तला रोपण गरेको […]
२०८१ श्रावण १ गते, मंगलवार