समाज

मासु र मदिरा नचल्ने माङ्सेबुङ

काठमाडौँ । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ। लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ। यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन्। “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन”, […]

२०८१ पुष १० गते, बुधबार

काठमाडौँ उपत्यकामा आंशिक बदली

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । विभागले आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जनाएको छ ।काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी […]

२०८१ पुष १० गते, बुधबार

आज वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको […]

२०८१ पुष ९ गते, मंगलवार

हुम्लामा हिमपात: जनजीवन प्रभावित

काठमाडौँ । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले […]

२०८१ पुष ९ गते, मंगलवार

इपिएस भाषा परीक्षामा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन्।वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार यो सङ्ख्या हालसम्म सञ्चालन भएको तीन […]

२०८१ पुष ८ गते, सोमबार

कमल सी र बिनिता सीबिच सी संस्कृतिअनुुसार विवाह सम्पन्न

काठमाडौँ । नेकपाका युवा नेता कमल सी र बिनिता सीबिच सी संस्कृतिअनुुसार विवाह सम्पन्न भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय शिवगढीमा सम्पन्न वैवाहिक कार्यक्रमको प्रमुख अतिथि पार्टी महासचिव विप्लव सी रहेका थिए । उक्त अवसरमा पार्टी प्रवक्ता प्रकाण्ड सी, सन्ताेष सी, अनिल सी, रणविर सी, उमा सीलगायत नेताहरूले वर-वधुलाई बधाई ज्ञापन गरेका थिए । […]

२०८१ पुष ७ गते, आईतवार

मुग्लिङ-नौबिसे सडकखण्ड दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द

काठमाडौँ । मुग्लिङ–नौबिसे सडकखण्ड बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आजदेखि सडक बन्द गर्न लागिएको हो ।पुस ३ गते जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेअनुसार आज पुस ७ गतेदेखि पुस […]

२०८१ पुष ७ गते, आईतवार

घरधनीको हत्या गरी लाखौँको लुटपाट !

काठमाडौँ । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज (शनिबार) बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी सुशीललाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट […]

२०८१ पुष ६ गते, शनिबार

बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । आज बिहान बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ।भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको​ महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ।बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ […]

२०८१ पुष ६ गते, शनिबार

मुग्लिन–नौबिसे सडक दिउँसो तीन घण्टा बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड पुस ७ गते देखि १३ गतेसम्म दिउँसो तीन घण्टा सडक बन्द हुने भएको छ । उक्त सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।नागढुङगा–मुग्लिन सडक योजना पश्चिम […]

२०८१ पुष ५ गते, शुक्रबार