मुगुमा भूकम्पको धक्का
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मुगु जिल्लाको लुम आसपास केन्द्रविन्दु भएर बिहान ८.०३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पबाट क्षति भएको बारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।यसअघि बिहीबार पनि दिउँसो १.०२ बजे सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको […]
२०८१ पुष १९ गते, शुक्रबार