लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ। प्रहरीले लागुऔषध बेचेको आरोपमा खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका–७ का ३५ वर्षीय पदम लामा छन् ।पक्राउ परेका मध्ये महर्जन र राजबंशी क्याफे सञ्चालक रहेको उनले बताए […]
२०८१ भाद्र १० गते, सोमबार