हजयात्राका लागि आवेदन दिने म्याद थप

काठमाडौँ । नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको जनाएको छ । हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पुर्याइएको जानकारी दिए ।कार्यवाहक अध्यक्ष मियाँले […]
२०८० कार्तिक २६ गते, आईतवार