जितिया पर्व सुरु

काठमाडौँ । मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि सो पर्व मनाइने गरिन्छ। ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा […]
२०८० आश्विन १८ गते, बिहीबार