बालसुधार गृहमा झडप: एक जनाको मृत्यु

काठमाडौँ । प्रहरी जिल्ला कार्यालय बाँकेले बाँके डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच झडप एक दर्जन घाइते भएका र एक जनाको उपचारका क्रममा मृत्यु भएको बताएको छ । झडपमा घाइते भएका रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ का सुलभ केसीको मृत्यु भएको हो । केसी अपहरण तथा जबर्जस्ती करणीको […]
२०८० आश्विन ५ गते, शुक्रबार