नारायणगढ मुग्लिन दैनिक ४ घण्टा बन्द हुने
काठमाडौँ । । नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो । सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ […]
२०८० पुष १ गते, आईतवार