आज राष्ट्रिय बाल दिवस
काठमाडौँ । आज राष्ट्रिय बाल दिवस । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।संविधानले बालबालिकाको हकलाई मौलिक हकका […]
२०८२ भाद्र २९ गते, आईतवार