सोह्र श्राद्ध सुरु
काठमाडौँ । आज आश्विन कृष्ण प्रतिपदा । आजदेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा।डा। देवमणि भट्टराईले जानकारी दिए ।आश्विन कृष्ण […]
२०८२ भाद्र २३ गते, सोमबार