आज मातातीर्थ औँसी
काठमाडौँ । आज बैशाख कृष्णपक्ष औँशी अर्थात जन्मदाता आमालाई सम्मान गरी मनाइने पर्व मातातीर्थ औँसी। आज चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।मातातीर्थ […]
२०८० बैशाख ७ गते, बिहीबार