चितवनमा बर्डफ्लु

काठमाडौं । चितवनको खैरहनीस्थित एउटै फार्ममा रहेका एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्ममा एकैपटक यति धेरै कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि […]
२०७९ बैशाख २४ गते, शनिबार