मधुश्रावणी सुरु
काठमाडौं । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट मधुश्रावणी सुरुआत भएको छ। १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन सुुरु भएर साउन शुक्ल त्रितीयाका दिन सम्पन्न गरिने यो पर्व बर्तालु र उनका सखीको […]
२०७९ श्रावण ३ गते, मंगलवार