नेकपा डडेल्धुरा उत्पादनमा जुट्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले पार्टीको केन्द्रीय आत्मनिर्भर नीति अनुरूप जिल्लाको परशुराम नगरपालिका वार्ड नम्बर १० लामिजालामा नेताकार्यकर्ताहरु आलुखेतिमा जुटेका छन । नेकपा डडेल्धुरा जिल्ला सचिव विजय राना भन्छन् , “अहिलेको अवस्थामा हरेक व्यक्ति उत्पादनमा नजोडिएर क्रान्ति र आन्दोलनमा योगदान गर्न नसक्ने बताएका छन् ।” उनले भने , ‘ हाम्रो पार्टीको आत्मनिर्भरता सहितको उत्पादनमा […]
२०७८ माघ ३ गते, सोमबार