पर्यटक र सर्वसाधारणलाई हैरानी गरेको आरोपमा १२ जना पक्राउ
काठमाडौं । प्रहरीले पर्यटक र सर्वसाधारणलाई हैरानी दिएको आरोपमा १२ जना पक्राउ गरेको छ । प्रहरीले चाबहिल, गौशाला तथा तिलगंगा इलाकामा पर्यटक तथा अन्य सर्वसाधारण मानिसहरूलाई बलजफती तरिकाले विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने, दु:ख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा १२ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा नुवाकोटका अमृत खड्का, पर्साका […]
२०८२ पुष १५ गते, मंगलवार