जनप्रतिनिधिकै नेतृत्वमा काठ तस्कर !

काठमाडौं । ढकारी गाउँपालिका अछाममा जनप्रतिनिधिकै नेतृत्वमा काठ तस्कर भएको छ। गत महिनाको १३ गते राति ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाको नेतृत्वमा २७ क्यु फिट काठ ट्रयाक्टरमा लोड गरी लैजाने क्रममा ढकारी गाउँपालिका वडा नं ५ स्थित ज्ञान मन्दिरबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। काठ तस्करीको सुचना पाए पछि जिल्ला वन कार्यालयको टोलीले […]
२०७८ पुष २ गते, शुक्रबार