समाज

धरान–धनकुटा सडक अवरुद्ध

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण धरान –धनकुटा सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले सडक बगाएपछि यातायात ठप्प भएको छ । रातिदेखि नै यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्नीमा परेका छन् । बाढीका कारण मानवीय क्षति भने भएको छैन । पूर्वी नेपालमा शुक्रबार मुसलधारे वर्षा भएको थियो । वर्षाका […]

२०८२ जेष्ठ १८ गते, शनिबार

आजको मौसम : हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। […]

२०८२ जेष्ठ १८ गते, शनिबार

नारायणघाट-बुटवल सडक अवरुद्ध

काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको छ। रातिको पानीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि शुक्रबार बिहान ६ बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। नवलपरासी बर्दघाट सुस्त पूर्वका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार सडक अवरुद्ध हुँदा गाडीहरू लामो जाममा परेका छन् भने यात्रु मारमा […]

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने जनाएको छ । विभागले प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाए सँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जानकारी दिएको हो । विभागको मौसम पूर्वानुमान महाशाखाले अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने जनाएको छ । भारतको आसाम र नेपालको नजिक मनसुनी […]

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

काठमाडौँ । रूपन्देही बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको छ । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको जानकारी दिए ।उनीहरुलाई घरेलु […]

२०८२ जेष्ठ १५ गते, बुधबार

यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ समेत बनाएका छन् ।उनीहरूले सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी […]

२०८२ जेष्ठ १४ गते, मंगलवार

रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

काठमाडौँ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले तपश्वी दाबी गर्ने विवादित रामबहादुर बमजन पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको छ। अदालतले बमजनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।सम्पत्ति शुद्धीकरणको मुद्दा बाँकी रहेकाले बमजन आफै अदालतमा हाजिर भएका थिए। उक्त मुद्दामा थुनछेक बहस भएसँगै अदालतले थुनामा पठाउन आदेश दिएको हो। […]

२०८२ जेष्ठ १४ गते, मंगलवार

भन्सार प्रमुख कुटपिट प्रकरण : नगर प्रहरी प्रमुखसहित चार पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहित चार जनालाई पक्राउ गरेको बताए । सिंहलेपक्राउ पर्नेमा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, नगर प्रहरी हबल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतन […]

२०८२ जेष्ठ १३ गते, सोमबार

गैरहाजिर प्रहरी-कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन आफ्ना २१ कर्मचारीलाई हाजिर हुन आउन सूचना जारी गरेको छ। सूचनामा आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको जनाएको छ ।यो सूचना प्रकाशित भएको मितिले […]

२०८२ जेष्ठ १२ गते, आईतवार

आज देशभर चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । आज दिउँसो कोसी प्रदेश, […]

२०८२ जेष्ठ १२ गते, आईतवार