नेकपा दार्चुलाद्वारा धामीको परिवारलाई आर्थिक सहयोग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जयसिँह धामीको परिवारलाई आर्थिक सहयोग गरेको छ । गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको थियो । उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भिर, अक्षम्य र […]
२०७८ श्रावण २३ गते, शनिबार