पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले विभिन्न ठाउँमा पुलहरु बगाउन, भत्काउन थालेपछि राजमार्ग अवरुद्ध भएको छ । बाढीले चितवनमा ठूलो क्षति पुर्याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ। पूर्वी चितवनको खैरहनी […]
२०७८ असार १७ गते, बिहीबार