समाज

भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेट रहेको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि समितिले समय निर्धारण गरेको हो ।यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुँदैछ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी […]

२०७७ कार्तिक २४ गते, सोमबार

प्रेस काउन्सिलद्वारा अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न अपील

काठमाडौँ । प्रेस काउन्सिल नेपालले हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपील गरेको छ ।काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपीलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै विभिन्न सञ्चारमाध्यममा साक्षी, पीडित र प्रमाणसमेतको सुरक्षामा पर्याप्त ध्यान नदिई […]

२०७७ कार्तिक २३ गते, आईतवार

देशभर चिसो बढ्यो

काठमाडौं । केही दिन अघिसम्म गर्मी महशुस गरिएको काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमश घटेपछि चिसो बढेदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलब ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो भने तापक्रम केही बढ्ने देखिएको छ ।आज दिउँसो काठमाडौं उपत्काको तापक्रम अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने जनाइएको छ ।आज […]

२०७७ कार्तिक २३ गते, आईतवार

ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ । सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु भएको हो । उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरु बजाएर ट्राफिक नियमकोबारेमा जानकारी दिइनेछ ।ट्राफिक नियमबारे नागरिकलाई सुसूचित गर्ने र नियमको पालना भए […]

२०७७ कार्तिक २२ गते, शनिबार

दुई लाख ७६ हजार थान पटाका नष्ट

काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले दुई लाख ७६ हजार थान पटाका नष्ट गरेको छ । करिव १४ लाख मुल्य बराबरको विभिन्न किसिमका पटाक ाकाठमाडौं जिल्ला अदालतका,जिल्ला प्रशासन कार्यालय काठमाडौ ,चन्द्रागिरि नगरपालिका लगायत प्रतिनिधि वडा नम्बर वडा अध्यक्ष कृष्ण प्रसाद शाहीको रोहवरमा भारी मात्रामा रहेको पटाका नष्ट गरिएको हो । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख […]

२०७७ कार्तिक २१ गते, शुक्रबार

डा. केसीद्धारा सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समानान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई […]

२०७७ कार्तिक २० गते, बिहीबार

पूर्वसभामुख महरालाइ पत्नीशोक

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर महरालाइ पत्नीशोक परेको छ । महराकी धर्मपत्नी सीता महराको आज बिहान साढे ६ बजे निधन भएको भएको हो ।गत हप्ता दांगबाट हेलिकप्टरमा काठमाण्डौ ल्याइ नर्भिक अस्पतालमा उनको उपचार गरीदै आएको थियो । दिवंगत सीता महराका छोरा निर्मल महरा (एटम) र राहुल महरा तथा छोरीहरु उन्नति महरा र […]

२०७७ कार्तिक १९ गते, बुधबार

समयमै बाटो पिच नगरे पछि…

काठमाडौं । ललितपुर महानगरपालिका २६ र २७ नम्बर वडाका स्थानीय बासिन्दा सडक पिच नगरेको भन्दै संघर्षमा उत्रिएका छन । उनीहरुले तीन दिनदेखि ललितपुर, सुनाकोठी–चापागाउ सडकखन्डमा सवारी आवागमन ठप्प पारेका छन् । सडक पिच गर्ने ठेक्का पाएको सैलुङ कन्स्ट्रक्सनका ठेकेदार शारदाप्रसाद अधिकारीले पटक–पटक झुक्याएका कारण आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको स्थानीय युवाहरुको भनाइ रहेको छ […]

२०७७ कार्तिक १८ गते, मंगलवार

पत्रकारको निःशुल्क पीसीआर परीक्षण र उपचारको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश बिष्टले आज एक विज्ञप्ती जारी गर्दै उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क परीक्षण र उपचार भइरहेको सन्दर्भमा पत्रकारलाई पनि […]

२०७७ कार्तिक १६ गते, आईतवार

आज विश्व शहर दिवस

काठमाडौं । आज विश्व शहर दिवस, नेपालमा पनि मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्षको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ रहेको छ । यो वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि […]

२०७७ कार्तिक १५ गते, शनिबार