समाज

क्यान्टिन व्यवस्थापनद्वारा बिरामी र कुरुवासँग चर्को रकम असुल !

काठमाडौं । नेकपा रुकुम पश्चिमले जिल्ला अस्पतालस्थित क्यान्टिनले बिरामी र कुरुवाहरूसँग ढाडै भाँचिने गरी रकम असुलिरहेको सार्वजनिक गरेको छ । जिल्ला जवस फ्याक्सन इन्चार्ज नरेन्द्र विकको नेतृत्वमा खटिएको टोलीले क्यान्टिनलाई सहज र सरल मूल्यमा सेवा दिन आग्रह गरेको छ । टोली सङ्क्रमितका लागि अक्सिजन ओसारपसार, आइसोलेसन बेड निर्माण, शव व्यवस्थापनमा सहकार्यलगायत काममा खटेको छ ।विकले […]

२०७८ जेष्ठ ४ गते, मंगलवार

कोरोनावाट १२ पत्रकारको मृत्यु , ७ सय बढी संक्रमित

काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड–१९ ले फ्रन्ट लाइनमा काम गर्ने १२ जना पत्रकारको ज्यान लिइसकेको जनाएको छ ।महासंघले पहिलो लहरमा ६ पत्रकारको मृत्यु भएकोमा दोस्रो लहरमा पनि यही संख्यामा पत्रकारको मृत्यु भएको जनाएको छ ।महासंघ कार्यालयको अभिलेख अनुसार करिब ७०० पत्रकार अहिलेसम्म सक्रिमत भइसकेका छन् । यीमध्ये करिब २०० भन्दा बढी पत्रकार अहिले भाइरससँग […]

२०७८ जेष्ठ २ गते, आईतवार

निषेधाज्ञा उलंघन गर्ने ८ सय जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले स्थिति भयावह हुन् नदिन वैशाखसम्म जारी गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको जनाएको छ । कास्कीमा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २१ गते पुनः वैशाख […]

२०७८ जेष्ठ १ गते, शनिबार

मुस्लिम समुदाय इदुलफित्र मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले रमजान महिना सकिएको खुसीयालीमा एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । फरक–फरक भूगोल […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

आज अक्षय तृतीया

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।पञ्चाङ्ग […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञा आजबाट शुरु भएको छ । आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन पाइने छैन । अत्यावश्यक बाहेकका निजी तथा सरकारी सवै कार्यालयहरु बन्द […]

२०७८ बैशाख ३० गते, बिहीबार

आज अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाडौँ । आज मे १२ अर्थात अन्तर्राष्ट्रिय नर्स दिवस । ‘नर्स : नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शन’ भन्ने नाराका साथ मनाइँदै छ । कोरोना जोखिमको कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन। विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पुर्‍याएको योगदानको कदर र सम्मान स्वरुप आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङगेलको जन्म दिवसको […]

२०७८ बैशाख २९ गते, बुधबार

भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट

कठमाडौं। चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ। त्यसका लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। त्यस्तै टोखा नागरपालिकमा २, […]

२०७८ बैशाख २९ गते, बुधबार

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम […]

२०७८ बैशाख २८ गते, मंगलवार

पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

काठमाडौँ । पोखरामा क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका छन । कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि ‘अक्सिजन बैँक’ स्थापना गरिएको हो । अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन […]

२०७८ बैशाख २७ गते, सोमबार