नागरिकतामा उमेर बढाएको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं । हुम्ला खार्पुनाथ गाउँपालिका– १ का वडाध्यक्ष मगुसिंह बुढालाई आफ्नै नागरिकता केरमेट गरी उमेर बढाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महिला संघ जिल्ला अध्यक्ष विजया बुढाले वडाध्यक्षले किर्ते गरेको भन्दै उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।खार्पुनाथ गाउँपालिका– १ गोप्कागाउँ बस्ने हाल सोही वडाको वडाध्यक्ष बुढाको जन्ममिति ०१० साल रहेको र निजले […]
२०७७ भाद्र २ गते, मंगलवार