सरकार भारतीय सरकारको असली नोकर रहेको जनगणतान्त्रिक सम्पर्क मञ्चको ठहर
काठमाडौँ , २९ बैशाख । जनगणतान्त्रिक सम्पर्क मञ्चले भारतीय पक्षले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको विषयमा गम्भीर आपत्ति जनाएको छ । सम्पर्क मञ्चका केन्द्रीय सदस्य तथा कार्यालय सचिव सफलले प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपाली स्वाधीनता, राष्ट्रियता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप हुँदा पनि सरकार मूकदर्शक भएको बताएका छन् । सफलले भारतीय […]
२०७७ बैशाख २९ गते, सोमबार