सर्वोच्चको बिबादित फैसलाविरुद्ध प्रदर्शन !
काठमाडौँ । सर्वोच्च अदालतले पत्नीहत्याको अपराधमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका सहस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद सजाय छूट गरेर न्यायालयको अपमान गरेको भन्दै महिलाहरूले प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी) निकट महिला सङ्गठनको आयोजनामा चितवनमा भएको कार्यक्रमका वक्ताहरूले जन्मकैदको सजाय काटिरहेका कोइरालालाई सजाय छूट दिइएको भन्दै विरोध गरेका हुन् ।चितवन जिल्ला अदालतअगाडि महिलाहरूले […]
२०७७ श्रावण १६ गते, शुक्रबार