समाज

लकडाउनमा थप कडाई , एक स्थानीय तहदेखि अर्कोमा जान नपाइने

काठमाडौं, २३ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन अर्थात् बन्दाबन्दीलाई थप कडाई गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गर्दै कडाई गरेको हो । सरकारले कोरोना संक्रमणको पछिल्लो अवस्थालाई ध्यान दिँदै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट […]

२०७६ चैत्र २३ गते, आईतवार

सर्वाेच्चका न्यायधीशले १५ दिनको तलब कोरोना कोषमा दिने

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधानन्यायाधीशसहित २० न्यायाधीशहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १५ दिनको तलब जम्मा गर्ने निर्णय गरेको छ। सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्न बैठकले मातहत अदालतहरु तथा न्यायाधिकरणहरुमा कार्यरत न्यायाधीशहरुलाई पनि राहत पत्र पठाउने निर्णय गरेको छ । अदालतमा सामान्य काम कारवाही अहिले बन्द भए […]

२०७६ चैत्र २२ गते, शनिबार

लकडाउन केही खुकुलो

काठमाडौँ, २१ चैत । कोरोना भाइरस (कोभिड १९) रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बिहीबारको बैठकले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ । अब खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु र ठूला आयोजना खोल्न तथा सञ्चालन गर्न दिइने भएको छ । बैठकले कामदारको सुरक्षाको प्रत्याभूति दिलाएर कम्पनीमै रहने व्यवस्था गरेर अत्यावश्यक वस्तु उत्पादनका उद्योगहरु […]

२०७६ चैत्र २१ गते, शुक्रबार

आज रामनवमी

काठमाडौँ, २० चैत । आज चैत्र शुक्ल नवमी अर्थात् हिन्दू धर्मावलम्बीहरुको आस्थाको पर्व रामनवमी ।प्रत्येक वर्ष तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व मनाइने गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ । त्यसैकाे सम्झनामा पवित्र नदी, ताल तथा […]

२०७६ चैत्र २० गते, बिहीबार

आज चैते दशैं

काठमाडाैं, १९ चैत । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं । असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । अरूबेला चैते दसैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, […]

२०७६ चैत्र १९ गते, बुधबार

घुम्ती सेवामार्फत ग्यास बिक्री

काठमाडाैँ, १८ चैत । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुआत गरिएको जनाएको छ । निगमका प्रवक्ता […]

२०७६ चैत्र १८ गते, मंगलवार

अनावस्यक हिड्नेलाई प्रहरी क्वारेन्टानईनदेखि ६ महिना जेल !

काठमाडौँ, १७ चैत । आज लक डाउनको सातौ दिन । कोरोना भाईरसको जोखिम कम गर्न भन्दै शुरु गरिएको लक डाउन अरु आठ दिनका लागि थपिएको छ । लकडाउनका कराण मजदुरहरु ठूलो समस्यामा परेका छन् । तर भाईरसबाट जोगिन सबैलाई घरैमा बस्न भनिएको छ । अब देखि घरबाट बाहिर निस्किएर जथाभावी हिड्डुल गर्नेलाई पक्राउ गर्ने, प्रहरी […]

२०७६ चैत्र १७ गते, सोमबार

‘लकडाउन ‘ उल्लङ्घन गर्नेलाई सचेतना कक्षा

काठमाडाैं, १६ चैत । आज लकडाउनको छैटौ दिन, प्रहरीहरु बिहानैबाट सडकका चोक चोकमा परिचालन भएका छन् । अत्यावशयक बाहेकका सवारी साधनलाई आजपनि कडाइ गरिएको छ । तर मानिसहरुको आवतजावतको क्रम भने रोकिएको छैन् । आज बिहानमात्रै प्रहरीले काठमाडौंमा ६ सय जनालाई ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर […]

२०७६ चैत्र १६ गते, आईतवार

आज ‘लकडाउन’को चौथो दिन

काठमाडौ, १४ चैत । आज सरकारले जारी गरेको लकडाउनको चौथो दिन । सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नेपाली सेनाले पनि माइकिङ गर्दै सर्वसाधारणलाई सचेत तुल्याइ्र्ररहेको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल […]

२०७६ चैत्र १४ गते, शुक्रबार

‘लकडाउन’ उल्लंघन गर्ने २०७ जना पक्राउ

काठमाडौं, १५ चैत । महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीका अनुसार लकडाउनको उल्लंघन गरेकाे आरोपमा आज काठमाडौंबाट २०७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९७ जना पुरुष र १० जना महिला रहेका छन् । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । अहिले सडकमा छिटफुट रुपमा हिँडडुल गर्ने […]

२०७६ चैत्र १५ गते, शनिबार