पनौतीमा कर्फ्यु
काठमाडौँ, ४ चैत । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती क्षेत्र तनावग्रस्त बनेपछि कर्फ्यु जारी गरेकाे छ । सोमबार पनौतीमा एक टिपरको ठक्करबाट आमा र छोरीको मृत्यु भएपछि तनाव बढेको हो । आज बिहानैदेखि मृतकका आफन्त लगायत स्थानीयले प्रदर्शन चर्काएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसोदेखि नै स्थानीयहरु […]
२०७६ चैत्र ४ गते, मंगलवार