कोरोना संक्रमितको संख्या ४४४ पुग्यो
काठमाडौं, ८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको जनाएका छन् । झापाको कचनाकवल गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वा मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ […]
२०७७ जेष्ठ ८ गते, बिहीबार