अवैध बालुवा खानीले २ जनाकाे ज्यान लियाे
काठमाडौं , २८ साउन । अवैध रुपमा उत्खनन गरिएको बालुवा खानीमा बनेकाे पोखरीमा डुबेर नुवाकोट ककनी गाउँपालिकामा १ मा दुई जनाको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पखुलामा रहेको बालुवा खानीमा हिजो साढे चार बजे पोखरीमा पौडी खेल्न गएकी १३ वर्षकी बिनिता बलामीको डुबेकी थिइन् । डुब्दै गरेकी बलामीलाई बचाउन जाँदा सिन्धुलीकी लक्ष्मी तामाङको पनि निधन […]
२०७६ श्रावण २८ गते, मंगलवार