दुई दिनमा २० हजारले लिए अग्रिम टिकट
काठमाडौं, ७ असोज । हिन्दु धर्मावलम्बीको महान् पर्व दशैँका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच […]
२०७६ आश्विन ७ गते, मंगलवार