टोखामा गोली चल्यो
काठमाडौं , ६ जेठ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर तामाङलाई पक्राउ गरेको हो । उनको दायाँ खुट्टाको घुडामा गोली लागेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिएका छन् । घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ । थापाका अनुसार […]
२०७६ जेष्ठ ६ गते, सोमबार